काठमाडौ । नेपालको वाम राजनीतिमा फेरि एकपटक ‘एकता’को एजेन्डा सतहमा आएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कम्युनिष्ट दलहरूलाई एकीकृत गर्ने उद्देश्यसहित सक्रिय पहल थालेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको हो । उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका शीर्ष नेतासँग प्रत्यक्ष तथा प्रतिनिधिमार्फत संवाद अघि बढाएको उनी निकट स्रोतको दाबी छ…