जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मधेश प्रदेश सरकारद्वारा शुक्रबार जनकपुरधाममा आयोजित निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनलाई शान्ति र सुरक्षित बनाउन सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले ८ वटै जिल्लामो कुनै…