Logo

प्रमुख समाचार

सबै संसदीय समिति गठन



काठमाडौं । संघीय संसद्अन्तर्गत सबै संसदीय समिति गठन भएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले १६ वटा संसदीय समित गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।

सबै राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ति समिति यसअघि नै गठन भइसकेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार २०:५४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।