काठमाडौं । जेनजी आन्दोलनको घटना छानविन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक आज पनि नछुट्ने भएका छन । सर्वोच्च अदालतका न्यायाधिशद्ववय बिनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । सर्वोच्चले चैत २१ गतेबाट…