Logo

प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेपछि रवीन्द्र मिश्रले दिए सस्तो सुझाव

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेपछि राजनीतिज्ञ रवीन्द्र मिश्रले विगतमा विवेकशील साझा पार्टीले अवलम्बन गरेको कूटनीतिक निर्देशिकाको स्मरण गराएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्–'विवेकशील साझा पार्टीले २०७६ जेठ ३१ मा जारी गरेको १३ बुँदे कुटनीतिक निर्देशिकाले पार्टीका केन्द्रीय समिति सदस्यहरूका लागि विदेशी दूतावास, कूटनीतिक नियोग र विदेशी प्रतिनिधिहरूसँगको भेटघाट…