Logo

ओली रिहाइको माग गर्दै एमालेको प्रदर्शन

काठमाडौं । केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज तेस्रो दिन पनि विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ। पार्टीका शीर्ष नेताहरू स्वयं सडकमा उत्रिएपछि आन्दोलन थप तीव्र बनेको देखिएको छ। आज बिहान माइतीघर मण्डला बाट सुरु भएको प्रदर्शन पार्टीका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, राजन भट्टराई र महेश बस्नेत को नेतृत्वमा अघि…