Logo

एमालेको सचिवालय बैठक आज, छलफलका एजेन्डामा बादलको अभिव्यक्ति !

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका थिए । सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे…