काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन कार्यतालिकाका विषयमा छलफल हुनेछ। त्यस्तै, भोटेकोशीमा आएको बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा…