Logo

मुगुका चार उम्मेदवारले बुझाए निर्वाचन खर्च, सबैभन्दा कम रास्वपा

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै मुगुका चारवटा राजनीतिक दलले मात्र आफ्नो निर्वाचन खर्च बुझाएका छन् । जम्मा सातवटा दलले फागुन २१ को निर्वाचनमा भाग लिएका मध्ये एक समानुपातिकसहित चारजना प्रत्यक्ष तर्फका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च बुझाएका हुन । जसमा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । फागुन २१ गते…