Logo

युवा नीतिलाई सदनमार्फत राष्ट्रियकरण गर्ने काठमाडौं-४ का सचिनको लक्ष्य

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिना चुनावी घरदैलोमा व्यस्त छन् । शैक्षिक र विकास अभ्यासकर्ताको पहिचान बनाएका नेता तिमल्सिनासँग शासन, नेतृत्व, द्वन्द्व समाधान लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । कपन निवासी ३३ वर्षीय तिमल्सिना युवा परिचालन र संस्थागत सुधारमा निरन्तर लागेका युवा नेता हुन् । सन्…