धनगढी । संगठित रुपमा लड्दा थारु समुदायका उम्मेदवारले कैलालीको क्षेत्र नम्बर १ मा लगातार तीनवटा निर्वाचनमा जीत हात पारे । तीनै पटक उम्मेदवार फरक थिए । पार्टी फरक थियो । मुद्दा एउटै थियो । त्यो थियो, थारु मुद्दा । त्यही मुद्दाले २०७० सालमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार जनकराज चौधरी ११,२९४ मत ल्याएर बिजयी भए…