अब उप्रान्त नेपाली काग्रेसका नेता कार्यकर्ताले पार्टी सभापती शेरबहादुर देउवाको विरुद्धमा बोल्न नपाउने भएका छन् । कांग्रेसको अनुशासन समितिको बैठकले जागरण अभियानका क्रममा पार्टीहित र सभापती देउवा विरुद्ध नबोल्न सर्कुलर जारी गरेको छ। विशेष गरी सभापति शेरबहादुर देउवाविरुद्ध सार्वजनिक रुपमा नेताहरु खनिने क्रम बढेपछि अनुशासन समिति त्यसमा लगाम लगाउने निष्कर्षमा पुगेको हो। पार्टीको १४औँ महाधिवेशन…