Logo

वालुवाटार र टुडिखेल बेच्ने माथि तत्काल कानुन बमोजिम कारबाही होस् : डा. शेखर कोइराला

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले वालुवाटारको जग्गा नेकपा महासचिव बिष्णु पौडेलको नाममा आएको र टुंडिखेलको जग्गा ब्यक्तीले भाडामा लगाएको समाचारले नेपालकोका लागि दुर्भाग्य भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा शनिबार एकाबिहानै स्टाटस लेख्दै सार्बजनिक सम्पतीको लुट कहिलेसम्म भन्दै प्रश्न गरेका छन् । नेपालमा घर जलाएर…