नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले जनसम्पर्क समिति बेल्जियमको बिषयमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले गरेको निर्णय उल्टाइदिएका छन्। कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पौडेललाई जनसम्पर्क समिति वेल्जियमको पाचौ अधिवेशन गर्न पार्टीको तर्फबाट प्रतिनिधि बनाएर खटाइएको थियो। तर प्रतिनिधि पौडेलले अधिवेशनबाट नयाँ नेतृत्व चुन्न नसकेपछि बिवाद माथि बिवाद थपिएको थियो। बिधान र जिम्बेवारीलाई भुलेर प्रतिनिधि पौडेलले…