Logo

लोकतन्त्र दिवसकै दिन लाजै पचाएर कमल थापाले यसो भनेपछि……

२०६२ ६३ मा जनताको अधिकार माग्दै लोकतन्त्रक जिन्दावादको नारा लगाएर लाखौँ मानिस सडकमा निस्कीँदा सिंहदरवारमा बसेर आन्दोलनकारी जनतालाई गोली ठोक्न आदेश दिने तत्कालिन गृह मन्त्री कमल थापाले लाजै पचाएर लोकतन्त्र दिवसका दिन राजा इमान्दार भएर सहमती पालना गरेको तर राजा सँगको सहमती पालना नगरेर राजनितिक दलहरुले बेइमानी गरेको आरोप लगाएका छन् । लोकतन्त्र दिवसको शुभकामना…