Logo

महतको दाबी : नुवाकोटको दुवै क्षेत्र जित्छौं

काठमाडौ। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस देशव्यापी रुपमा बलियो रहेको निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । उनले नुवाकोटका दुवै क्षेत्र चुनाव जित्ने पनि दाबी गरे । आज (सोमबार) नुवाकोट बेल्कोटगढीको फाँटापौवामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘अहिलेको चुनाव सामान्य होइन,…