काठमाडौं । जातीय विभेद गर्ने उम्मेदवारलाई आगामी निर्वाचनमा मत नदिने गरी दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानले घोषणा गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो। दलितलाई जातीय छुवाछुत तथा विभेदजन्य व्यवहार गरेका व्यक्तिलाई उम्मेदवार नबनाउने सुनिश्चतता गर्न र यस्ता व्यक्तिलाई दलितले मत नदिने उद्देश्यले अभियान अघि बढेको जनाएका छन्। दलितकै भोट लिएर बहुमत कायम गर्ने…