रुकुम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापति नवराज वली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार राजु केसी सहितको घरदैलो अभियानको क्रममा काफलबोटमा आयोजित कार्यक्रममा वलीसहित तीन जना नेता कांग्रेसमा प्रवेश गरेका हुन्।


















प्रतिक्रिया