Logo

निर्वाचन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर गोप्यता भंग नगर्न आग्रह

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिन्छौ भनेर मतदाताको गोपनीयता भंग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ। निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भंग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लंघनको कार्य…