Logo

निर्वाचन खर्च पारदर्शी बनाउन अब छुट्टै बैंक खाता

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चलाई व्यवस्थित तथा पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । आयोगको ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड ९ ख बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सहभागी हुने  दल तथा उमेदवारलाई यो नियम…