Logo

नेपाल–भारत सम्बन्ध सधैं सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे उक्त धारणा राखेका हुन्। भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा अन्य विपद्का…