काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि झापा क्षेत्र नं. १ बाट उपसभापति विश्वप्रकाश शर्मासहित २८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । ७१० मतदाता रहेको झापा १ मा खुलातर्फ ६३८ मत ल्याएर शर्मा निर्वाचित भएका हुन् । शर्मासहित अर्जुन राई, केशवराज पाण्डे, गोपाल तामाङ, टेकबहादुर लिम्बु, नारायण गिरी, पुष्पराज पौडेल, प्रेम सम्बाहाङ्फे, भूपू राई,…