काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको कोशी प्रदेश भ्रमणका क्रममा प्रयोग भएको महँगो गाडीको विषयले यतिबेला सामाजिक संजाल तातिएको छ। चुनावी प्रचारप्रसारका लागि कोशीका विभिन्न जिल्लामा पुग्दा बालेनले करिब ८ करोड मूल्य पर्ने गाडी प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो। आइतबार सञ्चारकर्मीहरूले बालेनलाई घेर्दै सोही गाडीको विषयमा प्रश्न सोधेका…