Logo

प्रमुख समाचार

बेदुराम भुसाल राष्ट्रियसभा संसदीय दलको नेता नियुक्त



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १५:२१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।