Logo

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट रकम लिइएको भन्दै स्ववियु अमृत क्याम्पस आन्दोलनमा

काठमाडौँ । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट रकम लिइएको भन्दै स्ववियु अमृत क्याम्पसले विद्यार्थीहरूको छात्रवृत्तिको हकहित सुनिश्चित नहुन्जेलसम्म आन्दोलनमा रहने जनाएको छ । शुक्रबार स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको छात्रवृत्तिको हकहित सुनिश्चित नहुन्जेलसम्म आन्दोलनमा रहने जानकारी दिएको हो । विभिन्न निजी कलेजमा काठमाडौँ महानगरको पूर्ण छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट गुनासो आएपछि अमृत क्याम्पसका विद्यार्थीहरूले सामाखुसीको…