Logo

कालीकोटमा बागी उठेका जीवन बुढाकाे उम्मेदवारी फिर्ता

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उमेदवारसम्बन्धी विवाद टुंगिएको छ । नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उमेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन् । शुक्रबार (माघ ९) उनले उमेदवारी फिर्ता लिएका हुन् । उनले शाहीलाई समर्थन गरेका छन् । बुढाले उमेदवारी फिर्ता लिनुअघि नेता शाहीसँग जनतामाझ नयाँ ढंगले जान केही प्रतिबद्धतामा…