Logo

शुक्रबार सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । पार्टी कार्यालय, सानेपामा बैठक बस्न लागेको हो । सभापतिमा चयन भएपछि पहिलोपटक उनी पार्टी कार्यालय जान लागेका हुन् । यसअघि बानेश्वरको पार्टी प्यालेसमा नयाँ कार्यसमितिको बैठक बसेको थियो । अदालतबाट समेत प्रारम्भिक सुनुवाइमा गगनकै…