काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्वाधिक चासोको रूपमा हेरिएको क्षेत्र हो, झापा–५ । निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका दुई पात्र केपी शर्मा ओली र बालेन शाह (बालेन्द्र) एकै निर्वाचन क्षेत्रबाट भिडन्तमा उत्रिएपछि झापा–५ सर्वाधिक चासोको क्षेत्र बनेको हो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको माघ ३…