Logo

अन्तर्राष्ट्रिय

चिनियाँ उच्चस्तरीय टोली काठमाडौँ आउँदै



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आउन लागेको हो । टोली ३ दिनसम्म नेपालमा रहने चिनियाँ दूतावासस्रोतले जनायो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार ११:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।