Logo

भक्तपुर २ मा कांग्रेसबाट कबिर राणा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो । यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री उम्मेदवार बनेका छन् ।