धनगढी । नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ मा अन्तिम समयमा आएर उम्मेदवार हेरफेर गरेको छ । पार्टीको केन्द्रीय सचिवालयले यसअघि अछाम इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरे पनि अहिले उक्त निर्णय बदलिएको हो । एमालेले बोहराको ठाउँमा दीपक साउदलाई आधिकारिक उम्मेदवार बनाएको छ । साउदको राजनीतिक पृष्ठभूमि हेर्दा उनी माओवादी…