Logo

कांग्रेसको समानुपातिक कोटामा बागमतीका को-को परे ?

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सार्वजनिक गरिएको छ । निर्वाचन आयोगमा पेस गरिएको कांग्रेसका समानुपातिक तर्फको उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको हो । कांग्रेसलेआयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा समावेश ११० जना उम्मेदवारको मध्ये बागमती प्रदेशका २१ जना रहेका छन् । कांग्रेसको समानुपातिक सूचीमा आदिवासी जनजाती क्लस्टरमा…