विरगंज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुँगटाले पार्टीभित्र एकता अपरिहार्य रहेको बताउँदै वर्तमान नेता गगन थापाको नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । पर्सा क्षेत्र नं. १ मा आज आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता रुँगटाले विगतको नेतृत्वले बदलिँदो राजनीतिक परिवेशलाई समयमै बुझ्न नसक्दा पार्टी अहिलेको अवस्थामा आइपुगेको टिप्पणी गरे। इतिहासको योगदानलाई सम्मान गर्दै…