काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विधि, प्रक्रिया र कानुनी शासनलाई मिचेर अघि बढ्न खोजे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीशलाई विधि र प्रक्रिया मिचेर, पुर्जीसमेत नकाटी अपहरणको शैलीमा लगिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘राजनीतिक, नैतिक,…