Logo

दुई चरणमा चुनाव हुने चर्चाबारे के भन्छन् गृहमन्त्री अर्याल?

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसकेको बताएका छन्। उनले दुई चरणमा चुनाव हुने भनी गरिएका हल्ला निराधार भएको पनि स्पष्ट पारेका छन्। सप्तरीको राजविराजमा मंगलबार साँझ सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले निर्वाचनबारे निर्वाचन देशभर एकै चरणमा हुन्छ भन्ने कुरामा कुनै शंका नगर्न अनुरोध गरेका हुन्। देश चुनावमय बन्दै…