Logo

रास्वपाबाट हामीलाई धोका भयो – कुलमान घिसिङ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता टुटेसँगै उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर राखेको बताउँदै धोका भएको स्पष्ट पारे। आफ्ना कार्यकर्तालाई पार्टी प्रवेश गराएर अन्ततः एकता भंग गरेको उनको आरोप थियो। १२ दिनसम्म इंगेज गराएर राखेको र सोही अवधिमा उज्यालो…