Logo

विशेष महाधिवेशनले कांग्रेस फुट्दैन: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई विभाजन होइन, थप एकताबद्ध र गतिशील बनाउने दाबी गरेका हुन्। शर्माले पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनु संवैधानिक प्रक्रिया भएको उल्लेख गर्दै पुस २७…