Logo

जाँचबुझ आयोग आँफै गुण्डु पुगेर लियो ओलीसँग लियो लिखित बयान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष लिखित स्टेटमेन्ट बुझाएका छन्। आयोगसम्बद्ध स्रोतका अनुसार आयोगको टोलीले गोप्य रूपमा पत्र तयार गरी ओली निवास गुण्डु पुगेर उहाँको भनाइ संकलन गरेको हो। यस क्रममा ओलीले मौखिक बयान दिनुभन्दा लिखित रूपमै आफ्नो दृष्टिकोण र जवाफ…