Logo

मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक-१ मा निर्वाचनका लागि सिफारिस

मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक-१ मा निर्वाचनका लागि सिफारिस काभ्रेपलाञ्चोक। नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ ले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ। आउदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम…