Logo

सिमरा घटना: २४ घन्टामा छानबिन र कारबाही गर्न अभियन्ता सहनीकाे माग

मधेस जागरण अभियानका अध्यक्ष तथा जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले बाराको परवानीपुरमा एमालेको कार्यक्रममा उत्पन्न विवादका विषयमा कडा प्रतिक्रिया दिएका छन्। सहनीका अनुसार सिमरा चाेकमा आयोजित जेन्जी सभामा सहभागीहरूमाथि एमाले कार्यकर्ताले दमन तथा कुटपिट गरेको आरोप छ। सहनीले उक्त घटनाको २४ घन्टाभित्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार तथा सम्बद्ध निकायलाई माग गरेका छन्…