काठमाडौं । नेपाली कांग्रेसको बैठक फेरि स्थगित गरिएको छ । दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ ।





















प्रतिक्रिया