Logo

प्रभु साहले मागे गृहमन्त्रीको राजीनामा

  आजपा अध्यक्ष प्रभु साहले भदौ २३ को आन्दोलनमा गोली चलाउनेलाई कारबाही नगरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेका छन्। उनले एक साताभित्र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौँबाट बाहिर निस्कन नदिने चेतावनी दिएका छन्। साहले जेनजी आन्दोलनका मृतकका परिवारलाई रोजगारीको ग्यारेन्टी र कुलमान घिसिङमाथि लागेका आरोपको जवाफको माग गरेका छन्। काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री…