काठमाडौ । जेनजी आन्दोलनबाट बनेको चुनावी सरकारले मन्त्रिमण्डलाई पूर्णता दिन सकेको छैन । त्योसँगै भ्रष्टाचार गर्ने र हिंसा भड्काउने व्यक्तिहरुलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । सरकार बनेको दुई महिना हाराहारी हुनलाग्दा सरकारमा सहभागी भएका मन्त्रीहरुले सम्पत्ति विवरण पनि बुझाएका छैनन् । भ्रष्टाचारी र हिंसात्मक गतिविधिमा संलग्न हुने व्यक्तिहरुलाई छानीछानी कारबाही गर्ने नारा…