काठमाडौं । राजनीतिक क्षेत्रमै नयाँ उर्जा र युवा नेतृत्वको प्रतिनिधित्व गर्ने उद्देश्यसहित राष्ट्रिय जेनजी पार्टीले दल दर्ताको लागि नेपाल निर्वाचन आयोगमा आधिकारिक निवेदन दिएको छ । यो नयाँ दलको अध्यक्षतामा हिरा प्रसाद सेती रहेका छन् । पार्टीको चुनाव चिन्हका रूपमा ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ । पार्टीले आफ्नो राजनीतिक दर्शनमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने…