काठमाडौं । कांग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा खड्काले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन्। कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको…