Logo

प्रधानमन्त्री कार्कीले सुरू गरिन् चुनावी वातारणका लागि सहमति जुटाउन दलहरूसँग छलफल

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै अग्रसरतामा चुनावी वातारणका लागि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल थालेकी छन् । उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटिन् । जेनजी आन्दोलनपछि दलहरूसँग राजनीतिक संवाद नै हुन नसकेपछि गत साता राष्ट्रपतिको अग्रसरतामा शीलतनिवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा अब…