काठमाडौं । नेपाली कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूको बैठक आइतबार काठमाडौंको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा सम्पन्न भएको छ । बैठकमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् । सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार, सभापति शेरबहादुर देउवा…