काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई पुनः सम्बन्धित मन्त्रालय मातहत ल्याउने तयारी गरेको छ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा र बाँकी दुई विभागलाई अर्थ मन्त्रालयमा फर्काउने प्रस्ताव पेश हुने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । विस २०७५ मा…