Logo

जेनजी पुस्ताको मागप्रति संवेदनशील बन्न सरकारलाई नैनसिंह महरको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा युवा पुस्ता (जेनजी) को नेतृत्वमा भइरहेका आन्दोलनको माग प्रति संवेदनशील बन्न सरकार संग आग्रह गरेका छन् । नेता महरले सरकारलाई अभिभावकिय भुमिका खेलेर जिम्मेवार बन्न र आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्न आग्रह गरेका हुन् । लोकतान्त्रिक व्यवस्थामा आफ्ना संवैधानिक अधिकारका लागि शान्तिपूर्ण रूपमा…