Logo

ओली र देउवाको राजनीतिक औचित्य स्वाहा….. !

जेन–जी पुस्ताको आजको आन्दोलनसँगै सत्ताको धुरीमा रहेका दुई नेता; प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको राजनीतिक औचित्य समाप्त भएको छ। सोमबार भएको सडक प्रदर्शन क्रममा डेढ दर्जन युवाहरूको गोली लागेर दुःखद मृत्यु भएसँगै उनीहरूको औचित्य सकिएको हो। प्रधानमन्त्री ओली र सभापति देउवामा थोरै मात्र नेतृत्व क्षमता भएको भए, आम मानिसको जीवनप्रति थोरै मात्र…